इरानसँगको युद्धको ६ दिनमै अमेरिकाको ११.३ अर्ब डलर खर्च
प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अधिकारीहरूले इरानविरुद्ध चलिरहेको युद्धको पहिलो ६ दिनमै अमेरिकाले कम्तीमा ११ दशमलव ३ अर्ब अमेरिकी डलर खर्च गरेको अनुमान गरेका छन्। यसबारे जानकारी राख्ने एक स्रोतका अनुसार यो तथ्याङ्क मंगलबार अमेरिकी सिनेटरहरूका लागि गरिएको गोप्य ब्रिफिङमा प्रस्तुत गरिएको थियो। …