क्रिकेट खेलाडी ममतालाई मासिक तलब
अर्घाखाँचीमा पनि क्रिकेट क्रेज बढ्दो छ। यसमा बालबालिकाको सहभागिता पनि उल्लेख्य बढेको छ। ‘मोटरबाटो, खेतका गहरा, चउर र टुँडिखेलमा बालबालिका, तन्नेरी र युवाहरु क्रिकेट खेलिरहेका भेटिन्छन्। पछिल्लो समय अभिभावकले पनि आफ्ना बालबालिकालाई क्रिकेट खेल्न हौसला दिन थालेका छन्। राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्दै जाँदा क्रिकेट …