‘घरको जगजस्तै फुटबलको जग ग्रासरूट बलियो बनाउनुपर्छ’
३ चैत,सिन्धुली । अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको मेरुदण्ड भनेकै ग्रासरूट कार्यक्रम रहेको र यो फुटबलको मेरुदण्डको रुपमा रहेको बताएका छन् । सिन्धुलीस्थित दुधौली नगरपालिका ४ डकाहामा ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गर्दै शेर्पाले ग्रासरूट फुटबलबाटै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आइरहेको बताए । ‘हेर्दाखेरी यो …