एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

९ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ । चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । Source link

Elections 2024: Where does India manufacture indelible ink?

Elections 2024: Where does India manufacture indelible ink?

A staff shows an indelible ink vial that is used during elections to prevent duplication of voting, at the government-run Mysore Paints and Varnish company in Mysuru, India, March 12, 2024. —Reuters In India, the world’s most populous democracy, elections mean millions of voters boasting a forefinger daubed in purple, …

Read more

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ। यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीा बत्ती जोड्न थालिएको छ। कालिका भगवती गुठी व्यवस्थापन समितिले रु २५ लाख खर्चेर घना जङ्गलको बीचमा रहेको पदमार्गलाई झिलीमिली …

Read more