सभापति देउवाद्वारा सहकारी विभागमा १० जना सदस्य मनोनयन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागको सदस्यमा तल उल्लेखित व्यक्तिहरूलाई मनोनयन गरेका हुन। मनोनयन भएका सदस्यहरू १. श्री भानुभक्त ढकाल, बागमती …