‘घरज्वाइँ’को पोस्टरमा ग्रामिण सौन्दर्य, यस्तो छ दयाहाङ र मिरुनाको लुक्स
काठमाडौं । अनिल बुढामगरको डेब्यु कथानक फिल्म ‘घरज्वाइँ’को आकर्षक क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । फिल्मका दुई शीर्ष पात्र दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । विशुद्ध ग्रामिण परिवेश, भेषभुषा, आञ्चलिकता र मुडमा उनीहरुलाई देख्न सकिन्छ । पोस्टरको रङ संयोजनले ग्रामिण नेपाली क्षेत्रको आभा दिन्छ । यो फिल्मको सेटिङ …