राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै
कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम सोमबार दिन ‘खखडेहरा पर्व’ मनाइरहेका छन्। राना थारु समुदायका पुरुषले खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी बिदाइ गर्दैछन्। महिलाले भने होली चैत महिनाको चराई पर्वमा पठाउने चलन रहेको छ। खखडेहरा पर्वमा सोमबार बिहानै राना थारु समुदायका अगुवाले घर घरबाट पूजा सामग्री …