अमेरिकी दूतावास नजिकै विस्फोट, प्रहरीद्वारा अनुसन्धान सुरु
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार नर्वेको राजधानी ओस्लोमा रहेको अमेरिकी दूतावास नजिकै विस्फोट भएको छ। नर्वेजियन प्रहरीका अनुसार विस्फोटबाट दूतावासको भवनमा सामान्य क्षति पुगेको भए तापनि मानवीय क्षति भने भएको छैन। प्रहरीले दिएको जानकारीअनुसार विस्फोट दूतावास परिसरको कन्सुलर सेवा प्रवेशद्वार नजिकै भएको थियो। ओस्लो प्रहरीका प्रवक्ताले भने, “अमेरिकी …