ती मजबुत मोदी, यी मजबुर मोदी
संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा लोकतन्त्रको १८ औं महाउत्सव सम्पन्न भयो । त्यसो त ‘मोदी अपवादवाद’ का लागि भारत ‘संसारको सबैभन्दा ठूलो लोकतन्त्र’ मात्र हैन, ‘लोकतन्त्रकै जननी’ हो । ‘अपवादवाद’ आफैमा त्यस्तै महत्वाकांक्षा हो–जसले कयौं यथार्थसँग मेल नखाने शब्दावलीलाई रहस्य, रोमाञ्चकता र आत्मतुष्टिसँग जोडेर अतिरञ्जना गर्दछ । यथार्थहरू एकातिर हुन्छन्, मनोगत …