कसरी बनाउने व्यवस्थित र सफल जीवन?
के तपाईं कहिल्यै अराजक, अस्तव्यस्त र बेपर्वाह मानिसको कोठामा प्रवेश गर्नुभएको छ? त्यहाँ जानुभएको छ भने त्यहाँ बेहाल अवस्था देख्नुहुनेछ। लुगाफाटो यत्रतत्र छरिएका, टेबलभरि फोहोर र कागजका टुक्राहरू, भुइँमा कफीका दागहरू, हेरिनसक्नु बिस्तारा आदि यस्ता व्यक्ति बस्ने ठाउँको परिचय हो। यो एउटा सानो उदाहरण र चित्रण हो। अव्यवस्थित जीवनशैली सफलताको …