पूँजीकोष सकस : हकप्रद छाडेर अग्राधिकार सेयर विकल्पमा राष्ट्र बैंक
२४ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ भने मुद्रास्फीति ५.५ प्रतिशतभित्र कायम राख्ने उल्लेख गरेको छ । बैंकर तथा निजी क्षेत्रले बजेटको लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल हुन १० देखि ११ प्रतिशत कर्जा विस्तार हुनुपर्ने …