अमेरिकाका लागि नेपाली राजदूत खत्री सहित ११ राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार सरकारले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री सहित कांग्रेस र जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, बेलायत, भारत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका …