विश्वकपको दाबेदार पाकिस्तान सुपर ओभरमा अमेरिकासंग पराजित
प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार आइसिसी टी २० विश्वकपमा घरेलु टिम अमेरिकाले लगातार दोस्रो जित निकाल्नेक्रममा पाकिस्तानलाई स्तव्ध बनाएको छ । बिहीबार ग्रान्ड प्रिएरीमा भएको खेलमा अमेरिकाले यो विश्वकपको दाबेदार टोली पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १९ रन …