कायम राखियोस् हाम्रो मौलिक पहिचान
जहाँ ढुंगा ढुंगामा देवताको वास छ जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ त्यो देश मेरो हो–२ ओम गुरुङले गाएको यो गीतमा भनिए झैं हाम्रो देश साँच्चै स्वर्गकै टुक्रा हो। यो शैवभूमि हो। यो पाशुपत भूमि हो र यो विभिन्न ऋषिमुनिहरूको तपोभूमि हो। यो बुद्धभूमि, धर्मभूमि र कर्मभूमि पनि हो। हिमाल, …