इजरायली हवाई हमलामा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु , ४ जना बन्धकलाई मुक्त गरिएको इजरायलको दावी
प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । दर्जनौँ व्यक्ति घाइते भएका छन् । मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली …