बेलायती प्रधानमन्त्री ऋषि सुनकद्धारा राजिनामा , लेबर पार्टीका स्टारमर प्रधानमन्त्री बन्ने निश्चित

बेलायती प्रधानमन्त्री ऋषि सुनकद्धारा राजिनामा , लेबर पार्टीका स्टारमर प्रधानमन्त्री बन्ने निश्चित

प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री ऋषि सुनकले पदबाट राजिनामा दिनुभएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै पछिल्लो केही दशकयताकै खराब प्रदर्शनका लागि राष्ट्रसँग माफी माग्दै राजिनामाको घोषणा गर्नुभएको हो । उहाँले निर्बाचनमा भएको पार्टीको हारको जिम्मेवारी समेत लिनु भएको छ । …

Read more

भूमध्यसागर पार गरेर युरोप जाने क्रममा ३० हजार आप्रवासीको मृत्यु भएको राष्ट्रसङ्घको भनाई

भूमध्यसागर पार गरेर युरोप जाने क्रममा ३० हजार आप्रवासीको मृत्यु भएको राष्ट्रसङ्घको भनाई

प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार शरणार्थी र आप्रवासीले अफ्रिका पार गर्ने स्थलमार्गमा चरम हिंसा, दुव्र्यवहार र शोषणको सामना गर्नुपरेको संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो एक दशकमा भूमध्यसागर पार गरेर युरोप जाने क्रममा करिब ३० हजार आप्रवासी मृत वा बेपत्ता घोषित भएका छन् । शरणार्थी …

Read more

iPhone 16 Is Just Months Away: Everything We Know So Far

iPhone 16 Is Just Months Away: Everything We Know So Far

Apple debuted a suite of AI features at its Worldwide Developers Conference, and it has us wondering what goodies the next iPhone will bring, in addition to AI. We’ve heard whispers about the iPhone 16’s features, which are said to span from a new power-efficient display to larger screens, better zoom …

Read more

सगरमाथामाथि असीमित व्यापारः गतिलो सरकारी निर्णयको पर्खाइ

सगरमाथामाथि असीमित व्यापारः गतिलो सरकारी निर्णयको पर्खाइ

२१ असार, काठमाडौं । एस्प्रेसो, क्यापचिनो कि अमेरिकानो ? अट्याच बाथरुम, हट सावर, डाइनिङ पाल, हिटर, बेकरी, फ्रि वाईफाई अनि बार पनि ! झट्ट सुन्दा कुनै शहरी क्षेत्रको सुविधाजनक होटल स्मरण होला । तर, यो ५,३६५ मिटर उचाइमा रहेको सगरमाथा आधारशिविर पुग्नेहरूको सुविधाका लागि गरिएको व्यवस्थापन हो । विश्वकै अग्लो …

Read more

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने , संसद सचिवालयमा पत्राचार

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने , संसद सचिवालयमा पत्राचार

प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई आज पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्नुभएको …

Read more