2026 NCAA women’s hockey tournament: Schedule, results

2026 NCAA women’s hockey tournament: Schedule, results

The field is set for the 2026 NCAA women’s hockey tournament, with 11 teams looking to advance to the Frozen Four on March 20 and 22 at University Park, Pennsylvania. The winners of the five conference tournaments earned automatic bids to the field, with the next six highest teams in …

Read more

निर्वाचन २०८२ : कांग्रेस–कम्युनिस्ट युगको अन्त्य

निर्वाचन २०८२ : कांग्रेस–कम्युनिस्ट युगको अन्त्य

मतगणनाको परिणाम हेर्दा रास्वपाले सुविधाजनक बहुमत हासिल गर्ने स्पष्ट देखिन्छ। अबको अनुमान दुईतिहाइ आउँछ कि आउँदैन भन्ने मात्र हो। निर्वाचनबारे एक वाक्यमा टिप्पणी गर्नुपर्दा भन्न सकिन्छ- निर्वाचनले कांग्रेस–कम्युनिस्ट युगको अन्त्य गरेको छ। निर्वाचनको रोचक पक्ष, ‘मधेसी मूलका व्यक्तिलाई पहाडियाले भोट दिँदैनन्’ भन्ने बुझाइ पुनः भत्किएको छ। मधेसीपुत्र बालेन्द्र शाहलाई मेयरमा …

Read more

रास्वपाको असाधारण छलाङ

रास्वपाको असाधारण छलाङ

नेपालको राजनीतिक इतिहासमा स्थापित दललाई एकै पटक चुनौती दिएर मूलधारको राजनीतिमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार वर्षअघि मात्रै स्थापना भएको हो। २०७९ असार ७ गते भएको रास्वपा निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको थियो। यसले प्रतिनिधिसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ सात सिट जितेको थियो। रास्वपाले समानुपातिकसहित …

Read more

नर्वेमा रहेको अमेरिकी दूतावासमाथिको हमला आतंकवादी हुन सक्ने भन्दै अनुसन्धान सुरु

नर्वेमा रहेको अमेरिकी दूतावासमाथिको हमला आतंकवादी हुन सक्ने भन्दै अनुसन्धान सुरु

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार फोटो: एएफपी/रासस नर्वेको राजधानी ओस्लोमा रहेको अमेरिकी दूतावासमा भएको विष्फोटको घटना आतंकवादी हुन सक्ने सुरक्षाकर्मीले आशंका गरेका छन्। ओस्लोस्थित अमेरिकी दूतावासमा शनिबार भएको विष्फोट सम्भावित आतंकवादको प्रयास हुन सक्ने नर्वेली प्रहरीले जनाएको हो। घटनामा दूतावासमा सामान्य क्षति पुगेको छ, तर कुनै पनि व्यक्ति …

Read more

मोज्तबा खामेनी इरानको सर्वोच्च नेता चयन, मारिएका बाबुभन्दा कति कठोर छन् उनी ?

मोज्तबा खामेनी इरानको सर्वोच्च नेता चयन, मारिएका बाबुभन्दा कति कठोर छन् उनी ?

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार इरानका सर्वोच्च नेता अली खामेनीको अमेरिकी र इजरायली आक्रमणमा मृत्यु भएपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ। ५६ वर्षका मोज्तबा खामेनी सार्वजनिक जीवनमा कम देखिने व्यक्ति मानिन्छन्। उनले अहिलेसम्म कुनै सरकारी पद सम्हालेका छैनन्। उनले सार्वजनिक रूपमा भाषण …

Read more

On U.S. strikes against Iran, Pete Hegseth says,

On U.S. strikes against Iran, Pete Hegseth says,

With U.S. and Israeli strikes on Iran in their second week, tonight, you will hear from Defense Secretary Pete Hegseth. According to the Pentagon, more than 50,000 members of the U.S. military are involved in the execution of what it calls “Operation Epic Fury.” Our CBS News colleague Major Garrett …

Read more

जोगिन आफैं जाग्नुपर्छ

जोगिन आफैं जाग्नुपर्छ

मेरो घरमा सरसफाइ गर्न आउने एकजना बहिनीको उदाहरणबाट कुरा सुरु गर्छु। सोझी, मेहनती रामेछापतिरकी २५–२६ वर्षकी एकजना बहिनी विगत केही वर्षदेखि मेरो घरमा सरसफाइ गर्न आउँथिन्। छोरीलाई स्कुल पठाएर दिउँसो दुईतीनवटा घरमा काम गर्ने, कहिलेकाहीं सुत्केरी स्याहार्ने काम पनि गर्थिन्। मान्छे हँसिली, जागरिली भए पनि उनको आँखामा एक प्रकारको उदासी …

Read more

झापा र मोरङमा रास्वपाको ‘क्लीन स्वीप’ (को कहाँबाट निर्वाचित ?) : RajdhaniDaily.com

झापा र मोरङमा रास्वपाको ‘क्लीन स्वीप’ (को कहाँबाट निर्वाचित ?) : RajdhaniDaily.com

इटहरी । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कोशी प्रदेश १८ वटा निर्वाचन क्षेत्रमध्ये ५ वटा निर्वाचन क्षेत्र रहेको झापा र ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लीन स्वीप गरेको छ । यसैगरी सुनसरीका चार वटा निर्वाचन क्षेत्रमध्ये तीन वटामा रास्वपाले निर्वाचन जित्दा ‘क्लीन स्वीप’ हुनबाट …

Read more