सरकारी सवारी धमाधम कवाडीमा, ईभीमा बदल्न खोज्नेहरू घनचक्करमा

सरकारी सवारी धमाधम कवाडीमा, ईभीमा बदल्न खोज्नेहरू घनचक्करमा

१८ चैत, काठमाडौं । तालुक निकायबाट अहिले सबैजसो सरकारी कार्यालयहरुमा पुगेको एउटा निर्देशन हो, बेवारिसे अवस्थामा रहेका सवारी साधनहरु लिलाम बिक्री गरिहाल्नू । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता बेवारिसे अवस्थामा रहेका सवारी साधनहरुको पाटपूर्जा चोरी हुने, कार्यालय परिसर अस्तव्यस्त हुने लगायतका कारण देखाएर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार सबै …

Read more

पेट्रोलको भाउ लिटरमै ४ रुपैयाँ बढ्यो

पेट्रोलको भाउ लिटरमै ४ रुपैयाँ बढ्यो

१८ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र …

Read more

दूध किन्ने पैसा नहुँदा जन्मिएको ‘चियावाला’

दूध किन्ने पैसा नहुँदा जन्मिएको ‘चियावाला’

‘केही मिठो बात गर, वाईफाई त घरमा छँदैछ ।’ यो चोटिलो पंक्तिले आगन्तुकको ‘मुड चेन्ज’ त्यसरी नै गरिदिन्छ, जसरी बाफ उड्दै गरेको तात्तातो चियाले । आँत भर्ने गरी सुरुप्प-सुरुप्प चिया पिएपछि कोकाकोलाको विज्ञापनमा झैं यसो भन्न मन लाग्छ- ‘चिया भनेकै चियावालाको ।’ चिया केवल पेयमात्र होइन, यो मान्छेको सम्बन्ध नवीकरण …

Read more

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुर्खेत र दैलेखमा सम्पन्न

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुर्खेत र दैलेखमा सम्पन्न

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख तीलक परियारले गला र कलामार्फत प्रदेशको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउन सकिने बताए । संघीय सांसद सोबिता गौतमले कर्णालीको प्राकृतिक सौन्दर्य विश्वकै लागि लोभलाग्दो भएको बताइन् । फिल्म निर्माण तथा ऐन बनाउन …

Read more

Beyoncé’s Country Is America: Every Bit of It

Beyoncé’s Country Is America: Every Bit of It

If Beyoncé had merely wanted to make mainstream country hits, she could have hired a seasoned Nashville producer and had her pick of expert Music Row songwriters. But “Cowboy Carter” has different aspirations, and Beyoncé brought her own brain trust, including producers known for hip-hop and R&B. “This ain’t a …

Read more

प्रशिक्षक छनाेटमा अनियमितता: छानबिन समिति गठन गर्न निर्देशन

प्रशिक्षक छनाेटमा अनियमितता: छानबिन समिति गठन गर्न निर्देशन

खेल प्रशिक्षक छनोटमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ। आइतबार काेशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सामाजिक मन्त्रालयलाई पत्र पठाएर छानबिन समिति गठन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। …

Read more

बाँसबारी जग्गा प्रकरण : सञ्चालक समिति सदस्य र मालपोतका कर्मचारी खोज्न सीआईबीले माग्यो बैंकहरूको सहयोग

बाँसबारी जग्गा प्रकरण : सञ्चालक समिति सदस्य र मालपोतका कर्मचारी खोज्न सीआईबीले माग्यो बैंकहरूको सहयोग

१८ चैत, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाको सञ्चालक समिति सदस्य र मालपोत कार्यालयका कर्मचारी खोजी गरिदिन बैंकहरूसँग सहयोग मागेको छ । बाँसबारी छालाजुत्ता कारखानाको चक्रपथस्थित १० रोपनी जग्गा निजी कम्पनीको नाममा दर्ता गरेको प्रकरण अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कारखानाको तत्कालीन सञ्चालक समितिका सदस्य र …

Read more