गायक राजेश पायल राई छुटे

गायक राजेश पायल राई छुटे

२२ चैत, काठमाडौं । गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज …

Read more

प्रहरी नियन्त्रणमा रहेका गायक राजेश पायल राईलाई आफन्तको जिम्मा लगाइँदै

प्रहरी नियन्त्रणमा रहेका गायक राजेश पायल राईलाई आफन्तको जिम्मा लगाइँदै

प्रहरी नियन्त्रणमा रहेका गायक राजेश पायल राईलाई आफन्तको जिम्मा लगाउने तयारी हुँदैछ। मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा राईलाई गए राति प्रहरीले पक्राउ गरेको थियो। गायक राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ। गायक राईलाई अबको केहीबेरमा आफन्तको जिम्मा लगाउने …

Read more

शवदेखि साससम्मै कमिसन र भ्रष्टाचार

शवदेखि साससम्मै कमिसन र भ्रष्टाचार

घटना नं. १ केही दिन अगाडि नातेदारको मृत्युपछि दाहसंस्कारको लागि शव पशुपति आर्यघाटमा लग्यौं। मैले काउन्टरमा गएर एक नम्बर घाट बुक गरें। बुकिङ काउन्टरको झ्यालनेर बसेको एक युवकले मेरो हात समात्दै म यहाँको सहयोगी हो, दाहसंस्कारको लागि आवश्यक सामग्री मिलाएर पाउने पसलमा लैजान्छु भन्दै ताने।  उनैको पछि पछि लाग्दै पसल …

Read more

सेफ्टी राइडिङको सन्देश फैलाउँदै राइडरहरू

सेफ्टी राइडिङको सन्देश फैलाउँदै राइडरहरू

ट्रान्स हिमालय एड्भेन्चर अर्थात् मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरूले पर्यटन र सेफ्टी राइडिङको सन्देश फैलाउन काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङसम्मको यात्रा सुरु गरेका छन्। जोखिमपूर्ण सडकको अवस्था, ग्रामीण पर्यटन र विश्वभरका राइडरलाई नेपालमा यात्राका लागि सन्देश फैलाउन निस्किएको टोलीलाई म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा स्वागत तथा बिदाइ गरिएको छ। राइडरहरूको …

Read more