उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न थालेको हो । कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो । भारतले मार्च …

Read more

Woody Allen, Reputation Bruised, Finds Muted Reception to 50th Film

Woody Allen, Reputation Bruised, Finds Muted Reception to 50th Film

This weekend, 13 movie theaters around the country will be showing “Coup de Chance,” a brisk French-language thriller about a bored wife in Paris who cheats on her wealthy, aloof husband with an old high school classmate, triggering fatal consequences. Minus the opening credits and certain trademark elements — jazzy …

Read more

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११औं जिल्ला अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने बताएका छन्। अहिले नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको भन्दै पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने तथा सुशासन र विकासको …

Read more

उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल

उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल

२३ चैत, काठमाडौं। निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले अनुसार देशभर  १० हजार ८९२ मतदान स्थल तोकेको हो । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार …

Read more

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई १७५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो इनिङमा आयरल्यान्ड बुल्भ्सले ३८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १७४ रन बनाएको छ। एकदिवसिय श्रृखंला अन्तर्गत शुक्रबार भइरहेको दोस्रो खेलमा नेपाल ‘ए’ले टस जितेर पहिला फिल्डिङ्ग रोजेको थियो। खेलमा शहब आलम र रिजन ढकालले …

Read more

के हामी कृषिको मलामी बन्न तयार भएका हौं ?

के हामी कृषिको मलामी बन्न तयार भएका हौं ?

नीतिहरूकै मूल नीति राजनीतिको अकर्मन्यताले हाम्रो खानाको बन्दोबस्त दिनदिनै संकटग्रस्त हुँदै गएको छ । खासगरी, कृषिलाई आधुनिक बनाउने भन्दै गरिएको कृत्रिम रसायन विषादी र मृत बीउको प्रयोगले कृषि क्षेत्र विषाक्त र परनिर्भर हुँदै अहिले पलायनको डिलमा पुगेको छ । स्वस्थकर खानेकुरा उत्पादन र वितरणमा भइरहेको लापरबाहीले माटो र मानव स्वास्थ्यमा …

Read more