एक दिवसीय ब्याटिङ बिर्सिएको नेपाल
२३ चैत, काठमाडौं । दोस्रो एक दिवसीयमा आयरल्याण्ड एले दिएको १७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपाल ए शुक्रबार १६.५ ओभरमा ६० रनमा अल आउट भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको ब्याटिङ सहयोगी पिच, छोटो बाउन्ड्री, अनि घरेलु कन्डिसनमा यो प्रदर्शन आफैंमा लज्जास्पद हो । पहिलो खेलमा १५८ रनको लक्ष्य …