इरानले ड्रोन हमला गर्न सक्ने सूचनापछि क्यालिफोर्नियामा सुरक्षा सतर्कता बढाइयो
प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार अमेरिकाको क्यालिफोर्नियामा ड्रोन आक्रमणको अपुष्ट सूचना आएपछि सतर्कता बढाइएको छ। अमेरिकाका संघीय सुरक्षा निकायहरूले क्यालिफोर्निया राज्यका अधिकारीहरूलाई सम्भावित ड्रोन आक्रमणसम्बन्धी अपुष्ट जानकारी दिएपछि सतर्कता अपनाइएको हो। गभर्नर ग्याभिन न्युसमले सूचना आएको भए तापनि “तत्काल खतरा” भने नरहेको स्पष्ट पारेका छन्। संघीय अनुसन्धान ब्युरोले …