सेयर मार्जिन कारोबारमा नीतिगत सहजता ल्याइँदै, होला सफल ?

सेयर मार्जिन कारोबारमा नीतिगत सहजता ल्याइँदै, होला सफल ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको धितोपत्र बोर्डले मार्जिन कारोबारका लागि नीतिगत व्यवस्था परिमार्जन गर्ने तयारी थालेको छ। नेपाल स्टक ब्रोकर एसोसिएसनले मार्जिन कारोबारका लागि कारोबार प्रणालीमा अलग्गै व्यवस्था गर्न सुझाव दिएको छ। मार्जिन कारोबार कार्यान्वयनमा आएपछि ब्रोकरलाई उधारोको झन्झट नरहने लगानीकर्ता सुवासचन्द्र ढुंगानाले बताए। ६ भदौ, …

Read more

रुसविरुद्ध युक्रेन आक्रामक हुने बेला आएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

रुसविरुद्ध युक्रेन आक्रामक हुने बेला आएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रकाशित मिति : भाद्र ४, २०८२ बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन, रुसविरुद्ध आक्रामक हुनुपर्ने अवस्था आएको बताएका छन्। शान्ति वार्ता सुस्ताएको बेला आएको ट्रम्पको यो टिप्पणीले सबैको ध्यान खिचेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका छन्: “कुनै युद्धमा आक्रमणकारी देशमाथि हमला नगरी जित्न असम्भवजस्तै हुन्छ। यो …

Read more

ओरल्यान्डो सहरमा बनाइएको क्रसवाक हटाइयो, समलैंगिक समुदायको विरोध

ओरल्यान्डो सहरमा बनाइएको क्रसवाक हटाइयो, समलैंगिक समुदायको विरोध

प्रकाशित मिति : भाद्र ४, २०८२ बिहीबार अमेरिकाको फ्लोरिडामा रहेको ओरल्यान्डो सहरमा बनाइएको इन्द्रेणी रङ्गको क्रसवाक हटाइएको छ। सन् २०१६ मा भएको पल्स नाइटक्लब गोलीकाण्डका पीडितहरूको सम्झनामा बनाइएको इन्द्रेणी रङ्गको उक्त क्रसवाक राज्यको यातायात मन्त्रालयले मेटाइदिएको हो। यो क्रसवाकमा इन्द्रेणी रङ्गहरू प्रयोग गरेर ४९ जनाको सम्झना गरिएको थियो। उनीहरू सन् …

Read more

लेजियोनेयर्स रोगका कारण न्यूयोर्क सिटीमा ४ जनाको मृत्यु, यसबाट कसरी जोगिने ?

लेजियोनेयर्स रोगका कारण न्यूयोर्क सिटीमा ४ जनाको मृत्यु, यसबाट कसरी जोगिने ?

प्रकाशित मिति : भाद्र ४, २०८२ बिहीबार अमेरिकाको न्यूयोर्क सिटीस्थित हार्लेम क्षेत्रमा लेजियोनेयर्स रोगका कारण चार जनाको मृत्यु भएको छ। यो रोग तीव्र प्रकारको निमोनिया हो। यसले ज्यान लिन सक्ने खतरा रहने चिकित्सकहरूले बताएका छन्। न्यूयोर्क सिटी स्वास्थ्य विभागका अनुसार हालसम्म ९९ जना संक्रमित भेटिएका छन् । १७ जना अस्पतालमा …

Read more

हेपाहा छिमेकीप्रति चर्को आक्रोश

हेपाहा छिमेकीप्रति चर्को आक्रोश

चीन–भारतबिच नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्ने सम्झौता भएपछि त्यसलाई लिएर नेपालमा चर्को विरोध सुरु भएको छ। दुवै देशबिच मंगलबार भएको सम्झौता सार्वजनिक भएदेखि नै नेपालमा त्यसविरुद्धको बहस चरम रूपमा गर्माएको छ। सामाजिक सञ्जाल, सार्वजनिक मञ्चदेखि लिएर प्रतिनिधिसभा बैठकसम्म दर्जनौं प्रभावशाली नेता तथा सांसदहरूले भारत–चीन सम्झौताविरुद्ध आवाज उठाएका छन्। विरोधको …

Read more

नेपालको कूटनीतिक रणनीति अब के?

नेपालको कूटनीतिक रणनीति अब के?

‘छिमेकी पहिलो’ भन्ने भारत नीति र त्यसमा नेपालको महत्त्व झन् बढ्दै गएको बताउँदै विदेश  सचिव विक्रम मिश्रीले भर्खरै काठमाडौंको भ्रमण सम्पन्न गरे। उनी स्वदेश फर्केको भोलिपल्टै भारत–चीनले नेपाली भूमि लिपुलेकनाका हुँदै व्यापार पुनः सुरु गर्ने घोषणा गरे। के यो नेपाललाई जिस्क्याउने प्रयास हो? के नेपाल सरकारलाई यो थाहा थियो? थाहा …

Read more

एमालेमा औपचारिक रूपमै दुई गुट : RajdhaniDaily.com

एमालेमा औपचारिक रूपमै दुई गुट : RajdhaniDaily.com

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संस्थागत निर्णयविपरीत पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी राजनीतिमा जबर्जस्त रूपमा स्थापित हुने अभियानमा जुटेकी छन् । थापागाउँ अब ‘गुटगाउँ’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूलाई साथमा राखेर उनले आफू एमालेमै भएको पुनः दाबी गरेकी छन् । यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको …

Read more

राज्य निष्क्रिय हुँदाको परिणाम ! : RajdhaniDaily.com

राज्य निष्क्रिय हुँदाको परिणाम ! : RajdhaniDaily.com

कारागार, सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील स्थान मानिन्छ । यसैले कारागारमा जुनसुकै बेला उच्च सतर्कतासहितको सुरक्षा व्यवस्था मिलाइएको हुन्छ । सेकेन्डभरमा अकल्पनीय सुरक्षा चुनौती निम्तने भएकैले कारागार सुरक्षा व्यवस्था सधैं चुनौतीपूर्ण हुन्छ । कुनै अप्रिय घटना नभएसम्म सुरक्षा व्यवस्था शतप्रतिशत मजबुद मानिन्छ, तर त्यस्तै सुशान्त समयमै सामान्य घटना घट्न पुगे शतप्रतिशतै …

Read more