लम्बिदै बागमतीमा राजनीतिक रापताप : RajdhaniDaily.com

लम्बिदै बागमतीमा राजनीतिक रापताप : RajdhaniDaily.com

मकवानपुर । प्रदेश सरकारले, संघ र स्थानीय सरकारको सेतुको रुपमा काम गर्नुपर्छ । दुबैतर्फको समन्वयलाई प्रभावकारी बनाउन प्रदेश सरकारले उदाहरणीय काम गर्नु पर्नेमा बागमती प्रदेश सरकारमा भने छोटो छोटो समयमा नै सानातिना विवादले सरकार ढाल्नेसम्मका कसरत हुने गरेका छन् । जसले प्रदेश सरकारलाई नै स्थिर बनाउन भन्दा हलुका बनाउन बल …

Read more

कानुन, नैतिकता र भ्रष्टाचार : RajdhaniDaily.com

कानुन, नैतिकता र भ्रष्टाचार : RajdhaniDaily.com

‘कानुन’ भन्नाले स्वेच्छाचारी प्रयोगका खिलापमा मानवतावादी र अधिकारकर्मीले अघि सारेको अवधारणा हो, जसलाई आधुनिक राज्यप्रणालीले महŒवपूर्ण शासकीय मान्यताका रूपमा स्विकार्दै आएको छ । आधुनिक राज्य व्यवस्थामा यसअन्तर्गत राज्य, राज्यअन्तर्गतका संरचना, राज्यबाहिरका पात्र र नागरिकले अपनाउनुपर्ने आचरण, गर्नुपर्ने व्यवहार र दायिŒवसहितको मूल्य प्रणालीसम्बन्धी सिद्धान्त र मान्यतासमेत पर्छन् । कानुनी राज्यको अवधारणा …

Read more

रूसी सरकारी विमान कम्पनी एरोफ्लटमाथि कसले गर्‍यो साइबर आक्रमण ? सयौँ उडान रद्द !

रूसी सरकारी विमान कम्पनी एरोफ्लटमाथि कसले गर्‍यो साइबर आक्रमण ? सयौँ उडान रद्द !

प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार रूसी सरकारी ध्वजवाहक विमान कम्पनी एरोफ्लटमाथि भएको साइबर आक्रमणका कारण कम्पनीको कम्प्युटर प्रणालीमा व्यापक अवरोध उत्पन्न भएको छ। रूसको प्रोसेक्युटर कार्यालयले साइबर आक्रमणका कारण कम्पनीले सयभन्दा बढी उडानहरू रद्द गर्नुपरेको छ भने थुप्रै अन्य उडानहरू ढिलो भएको सोमबार पुष्टि गरेको छ । यो …

Read more

नेपालीको टीपीएस सुरक्षित गर्ने कानुनी लडाईमा न्यूयोर्क सिटीले पनि चाल्यो कदम, सुनुवाई भोलि

नेपालीको टीपीएस सुरक्षित गर्ने कानुनी लडाईमा न्यूयोर्क सिटीले पनि चाल्यो कदम,  सुनुवाई भोलि

प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार By Marincyclist, CC BY-SA 4.0 न्यूयोर्क सिटीले अमेरिकाका १३ वटा स्थानीय सरकारहरूको गठबन्धनमा सामेल भई नेपालीको टीपीएस खारेजी विरुद्धको मुद्दामा वादीहरूको समर्थनमा अदालतमा एमिकस ब्रिफ दायर गरेको छ। क्यालिफोर्नियाको अदालतमा पेश गरिएको ब्रिफले होन्डुरस, नेपाल र निकारागुआका करिब ६०,००० आप्रवासीहरूको टीपीएस खारेज गर्ने …

Read more

Sources: Harper cussed out Manfred in meeting

Sources: Harper cussed out Manfred in meeting

Philadelphia Phillies star Bryce Harper stood nose to nose with Rob Manfred during a meeting between the Major League Baseball commissioner and the team last week, telling him to “get the f— out of our clubhouse” if Manfred wanted to talk about the potential implementation of a salary cap, sources …

Read more