भारतमा रोकिएको बेलायती अत्याधुनिक लडाकु विमान मर्मतपछि स्वदेश फिर्ता
प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार पाँच हप्तासम्म भारतमै रोकिएको बेलायती लडाकु विमानलाई अन्ततः बेलायतमै लगिएको छ । भारतको केरलास्थित त्रिवेन्द्रम विमानस्थलमा पाँच हप्ताभन्दा बढी समयसम्म रोकिएको बेलायतको अत्याधुनिक लडाकु विमान एफ ३५ बी अन्ततः मर्मतपछि प्रस्थान गरेको हो । यो विमान १४ जुनमा भारतीय महासागरमा अभ्यासका क्रममा खराब …