सातबर्ष अगाडि अमेरिका आएकालाई ग्रिनकार्ड दिने बिल सिनेटमा ल्याइदै
प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार क्यापिटल हिलको तस्बिर: अलेजान्ड्रो बार्बा अमेरिकी सिनेटर एलेक्स पाडिलाले सातबर्ष अगाडि अमेरिका आएका कागजातविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल सिनेटमा प्रस्तुत गर्ने भएका छन् । क्यालिफोर्नियाका डेमोक्रेटिक सिनेटर पाडिलाले अमेरिकामा ग्रिनकार्डको बाटोमा जान चाहने आप्रवासीहरूका लागि दशकौं पुरानो आवश्यकताहरूलाई संशोधन गर्ने बिल ल्याउन लागेका …