कानुन, नैतिकता र भ्रष्टाचार : RajdhaniDaily.com
‘कानुन’ भन्नाले स्वेच्छाचारी प्रयोगका खिलापमा मानवतावादी र अधिकारकर्मीले अघि सारेको अवधारणा हो, जसलाई आधुनिक राज्यप्रणालीले महŒवपूर्ण शासकीय मान्यताका रूपमा स्विकार्दै आएको छ । आधुनिक राज्य व्यवस्थामा यसअन्तर्गत राज्य, राज्यअन्तर्गतका संरचना, राज्यबाहिरका पात्र र नागरिकले अपनाउनुपर्ने आचरण, गर्नुपर्ने व्यवहार र दायिŒवसहितको मूल्य प्रणालीसम्बन्धी सिद्धान्त र मान्यतासमेत पर्छन् । कानुनी राज्यको अवधारणा …