काठमाडौंमा काण्डैकाण्ड ! : RajdhaniDaily.com
संघीय राजधानी काठमाडौं मुलुकका ७७ वटै जिल्लाका जनप्रतिनिधि बस्ने प्रमुख केन्द्र हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महŒव राख्ने देशको राजनीतिक शक्ति केन्द्र काठमाडौंमा हुने निर्णय तथा घट्ने घटनाक्रमले हरेक क्षेत्रमा प्रभाव पार्ने गर्छ । इतिहासको चस्माबाट हेर्दा काठमाडांै राजनीतिक षड्यन्त्र, हत्याकाण्ड र दुष्कर्मले रंगीन सहरका रूपमा प्रतीत हुन्छ । …