कृषि र पर्यटनमा धुनीबेंसी : RajdhaniDaily.com
काठमाडौं उपत्यकाको नजिकै रहेको धादिङको धुनिबेंसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य नगरप्रमुखकका हिसाबले दोस्रो कार्यकालको नेतृत्व गरिरहेका छन् । संघीय राजधानीको छेवैमा भएका कारण फोहोरमैला विसर्जनस्थलका कारण व्यहोर्नुपरेको पीडा र विकासका कतिपय सवालमा बत्तिमुनिको अँध्यारोजस्तै अनुभव गर्नुपरे पनि सुरुङ मार्गको कनेक्टिभिटी र राष्ट्रिय राजमार्गको पहुँचसँग जोडिएका धेरै सम्भावनासँगै छन् । प्रस्तुत …