आफ्नो अनुवादक ल्याउन वा अपोइन्टमेन्ट सार्न युएससीआईएसको सुझाव, तर वकिलको चेतावनी

आफ्नो अनुवादक ल्याउन वा अपोइन्टमेन्ट सार्न युएससीआईएसको सुझाव, तर वकिलको चेतावनी

प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार अमेरिकी अध्यागमन एजेन्सी युएससीआईएसको फिल्ड अफिसमा तपाईंको आगामी अपोइन्टमेन्ट छ र तपाईंलाई अनुवादक चाहिन्छ भने त्यस्ता अनुवादक वा दोभाषे तपाईं आफैंले ल्याउनुपर्ने युएससीआईएसले सुझाव दिएको छ। यदि अपोइन्टमेन्टका लागि समयमै दोभाषे फेला पार्न नसकिने भए, युएससीआईएसमा सम्पर्क गरेर अपोइन्टमेन्ट सार्न सकिने पनि युएससीआईएसको …

Read more

ग्रिनकार्ड लगायतका कागजात बोकेर हिँड्न सीबीपीको चेतावनी

ग्रिनकार्ड लगायतका कागजात बोकेर हिँड्न सीबीपीको चेतावनी

प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार अमेरिकाको कस्टम एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले ग्रिनकार्डवाहक लगायत सबैगैर-नागरिकलाई आफ्ना कागजात बोकेर हिँड्न चेतावनी जारी गरेको छ। आज जारी गरिएको चेतावनीमा १८ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकबाहेकका सबैले सधैँ आफूसँगै एलियन दर्ताको प्रमाणपत्र वा एलियन दर्ता रसिद कार्ड बोक्नुपर्ने र आफ्नै …

Read more

विद्या भण्डारीसँग डराए ओली, हट्यो ‘मिलेमतो’को भ्रम

विद्या भण्डारीसँग डराए ओली, हट्यो ‘मिलेमतो’को भ्रम

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल पनि पार्टी अध्यक्ष बनाउनेगरी तयार पारिएको विधान संशोधन सहितका प्रस्ताव मातहतका कमिटीलाई पठाउने तयारी नेकपा एमालेले अगाडि बढाएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रदेश र जिल्ला कमिटीमा पठाइने सर्कुलर लेखनको काम सुरू भइसकेको छ । ‘सर्कुलर तयार …

Read more

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको परिपत्र

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको परिपत्र

प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा । तस्वीर : नेपाल प्रहरीको फेसबुकबाट प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका …

Read more

Trump administration leans in on memes, AI and MAGA messaging online

Trump administration leans in on memes, AI and MAGA messaging online

To mark the first six months of President Donald Trump’s second term in office, the White House shared a social media post promising three things will continue as his term proceeds: the “winning,” the deportations and the memes. “ATTENTION: TRUMP DIDN’T COME TO PLAY,” reads the caption of the post, …

Read more

‘दलदल’ मा प्रमुख दलहरू

‘दलदल’ मा प्रमुख दलहरू

प्रतिनिधिसभाका सबैजसो दल आन्तरिक विवादमा छन्। सरकारको नेतृत्व गरेको नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेसदेखि नागरिक उन्मुक्ति पार्टीसम्ममा आन्तरिक विवाद तीव्र छ। माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेता एमालेबाट अलग भएसँगै एमालेभित्रको आन्तरिक विवाद सुसुप्त बनेको थियो। तर अहिले एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने र कुनै पनि हालतमा प्रवेश …

Read more

सरकारको विरोधाभास : एकातिर ‘फ्रि भिसा, फ्रि टिकट’, अर्कातिर विदेश जान ऋण

सरकारको विरोधाभास : एकातिर ‘फ्रि भिसा, फ्रि टिकट’, अर्कातिर विदेश जान ऋण

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चर्को ब्याजबाट जोगाउन सहुलियतपूर्ण कर्जा दिने कार्यविधि तयार पारेको छ। मन्त्रालयले सहुलियतपूर्ण कर्जा योजना कार्यान्वयनमा प्राविधिक र नीतिगत अप्ठेरो रहेको स्वीकार गरेको छ। विज्ञहरूले यो योजनाले अवैध शुल्कलाई संस्थागत गर्ने र यसले श्रमिकमाथि थप शोषणको जोखिम बढाउने …

Read more

Translate »