सुनौलो भविष्य सहकारीविरुद्ध ठगी मुद्दा, सञ्चालकहरूको भागाभाग : RajdhaniDaily.com
लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालनमा रहेका सहकारीहरूमा भएका ठगीका घट्ना एकपछि अर्को दोहोरिदै छन् । कुनै सकियो अर्थात मिलापत्र भयो भनिएका मुद्दा पनि बल्झिदै छन् । पछिल्लो पटक यहाँ केन्द्रीय कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूका विरुद्ध ठगी मुद्दा जिल्ला अदालतमा दर्ता भएको छ …