गठबन्धनको च्याखे र रास्वपा
देशमा अब केही राम्रो हुँदैन भन्ने सोचले हाम्रो मनोविज्ञानलाई निकै गहिरोसँग प्रभावित पारेको छ । आफ्नो उमेर समूह अनि सीप क्षमता अनुसार देश छाडेर हिंड्न अहिले सबै नागरिकहरूमा ठूलो उकुसमुकुस देखिन्छ । सन् २०२३ मा मात्र १७ लाखभन्दा बढी नेपालीले अवसरको खोजीमा देश छाडेको तथ्यांक छ। भ्रष्टाचारमा पहुँच पुग्नेहरू, दलीय …