पुलिसलाई हराउँदै एभरेष्ट च्याम्पियन
१० चैत्र, काठमाडौं । तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लब बुटवलले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एभरेष्टले पुलिसलाई १९-२५, २५-२२, २५-१८, २५-१९ ले हराउँदै च्याम्पियन बनेको हो । पहिलो सेटमा पुलिसले ४-१ को …