जुम्लामा पाँच उम्मेदवारबिच कडा प्रतिस्पर्धा

जुम्लामा पाँच उम्मेदवारबिच कडा प्रतिस्पर्धा

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र भएको जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेमकिपा र प्रगतिशील लोकतान्त्रिक पार्टीसहित ९ राजनैतिक दल र एक जना स्वतन्त्र व्यक्तिले जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि …

Read more

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म 

मध्यपूर्वको महासंग्राम : ७५ वर्ष दुस्मनीदेखि ‘अपरेसन शिल्ड अफ जुडा’सम्म 

News Summary Generated by OK AI. Editorially reviewed. सन् २०२६ फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि ‘अपरेसन शिल्ड अफ जुडा’ नामक सैन्य आक्रमण सुरु गरेका छन्। इरानको सर्वोच्च नेता आयतोल्लाह खामेनी मारिएको रिपोर्ट आएको छ र इरानी रिभोलुसनरी गार्डले इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र …

Read more

झुटको अन्त्य

झुटको अन्त्य

यसै वर्ष डाभोसमा आयोजित विश्वका प्रभावशाली व्यक्तिहरूको भेलामा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले दिएको भाषण अहिले निकै चर्चित छ। उनले स्वर्गीय वास्लाभ हाभेलको एक महत्त्वपूर्ण अन्तर्दृष्टिलाई उद्धृत गर्दै भनेका छन्, ‘जतिबेला मानिसहरूले वैधता दिएका औपचारिक निकायहरूले तोकिएको भूमिका निभाउन छाड्छन्, त्यतिबेला ती संस्थाप्रति विश्वासको आधार ढल्छ। स्वर्गीय नाटककार टोम स्टापार्डको ‘रक …

Read more

अषाढका एक दिन : कालिदासकी मल्लिका

अषाढका एक दिन : कालिदासकी मल्लिका

झट्ट सम्झिँदा कालिदास कोही मान्छे या कोही कविको नामभन्दा पनि एउटा हाँस्यास्पद बिम्बको रुपमा मेरो मस्तिष्कमा गडेर बसेको छ । त्यो दृश्य छ, जहाँ कालिदास रुखको हाँगाको टुप्पातिर बसेर फेदतर्फको भाग काटिरहेका हुन्छन् । त्यहाँ कालिदास फगत एक पटमूर्ख सिवाय केही लाग्दैनन् । तर कालिदासबारे महाकवि देवकोटा आफ्नो महाकाव्यमा लेख्छन्– …

Read more

प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए

प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए

१६ फागुन, दाङ । समय धेरै बदलिएछ । कुनै बेला माओवादीका युद्ध सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड दरबार, भारत, अमेरिका आदिको विरोध गरेर समय कटाउँथे, अचेल उनी जनार्दन शर्मा, बाबुराम भट्टराई आदिको कुरा काटेर समय बिताउँछन् । प्रचण्डका पछिल्ला अन्तर्वार्ता र भाषण त्यसका प्रमाण हुन् । संसदीय प्रजातन्त्र विरुद्ध रोल्पाबाट हिंसात्मक …

Read more

रुपन्देही-१ : धनिरामको ‘इन्ट्री’ले उत्साहित राप्रपा

रुपन्देही-१ : धनिरामको ‘इन्ट्री’ले उत्साहित राप्रपा

१६ फागुन, बुटवल । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट झण्डै १४ हजार मत पाएका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेसँगै रुपन्देही–१ को चुनावी माहोलमा परिवर्तन आएको छ । एक हप्ताअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भैरहवा आएर गत चुनावमा १३ हजार ९ सय …

Read more

कैलालीमा चुनावी प्रतिस्पर्धा रोचक, कांग्रेस र एमालेलाई रास्वपा र नेकपाको कडा चुनौती

कैलालीमा चुनावी प्रतिस्पर्धा रोचक, कांग्रेस र एमालेलाई रास्वपा र नेकपाको कडा चुनौती

सुदूरपश्चिम प्रदेशमा कैलाली सवै भन्दाबढी निर्वाचन क्षेत्र भएको जिल्ला हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचन नजिकिएसँगै प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।   याहाँका मतदाताले तीन वर्ष अघि (वि.स.२०७९) कै निर्वाचनमा आफ्नो मत बदल्दा सोचेभन्दा फरक नतिजा आएको थियो । पुराना ठूला दललाई आश्चर्यमा पार्दै तत्कालिन नयाँ …

Read more

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

News Summary Generated by OK AI. Editorially reviewed. इजरायल र अमेरिकाले इरानका रणनीतिक स्थानहरूमा ‘प्रि-एम्प्टिभ’ हवाई आक्रमण सुरु गरेका छन्। इरानले आक्रमणको जवाफमा ‘विनाशकारी’ प्रतिशोध गर्ने चेतावनी दिएको छ। इरानको आन्तरिक आर्थिक मन्दी र जनआक्रोशबीच यो द्वन्द्वले मध्यपूर्वमा क्षेत्रीय युद्धको सम्भावना बढाएको छ। काठमाडौं । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा …

Read more

हक्की प्रतिपक्षीको स्थिर लोकप्रियता

हक्की प्रतिपक्षीको स्थिर लोकप्रियता

१६ फागुन, भक्तपुर । आगामी निर्वाचनमा सबै क्षेत्रतिर तामझामका साथ चुनावी प्रचार भइरहँदा गत बिहीबार राजधानी उपत्यकाकै भक्तपुर-१ भने सामसुम देखिन्छ। राजनीतिक दलका प्रचारप्रसार अभियानमा मानिसहरूको उपस्थिति न्यून देखिन्थ्यो । प्रचारका लागि बजिरहेका सङ्गीतले वरपरको शान्त वातावरणलाई कुनै प्रभाव पारेको देखिएन । यो त्यही क्षेत्र जो तीन दशक भन्दा लामो …

Read more

बाँके-२: राईलाई टक्कर दिँदै कोइराला

बाँके-२: राईलाई टक्कर दिँदै कोइराला

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाँके–२ मा चुनावी परिणामबारे नागरिक स्तरबाट अनेक अड्कलबाजी हुन थालेको छ। यो नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला चुनाव लड्दै आएको क्षेत्र हो। सोही क्षेत्रबाट कोइराला २०४८, २०५६ र २०७० सालमा निर्वाचित भएका थिए भने २०५१ र २०६४ सालमा उनी पराजित भएका थिए। २०५१ …

Read more