निमित्तका भरमा मधेश र दुर्गमका स्थानीय तह
१ चैत, काठमाडौं । सरकारले प्रमुख प्रशासकीय अधिकृतहरु पठाउन नसक्दा निमित्तका भरमा चल्ने स्थानीय तहहरुको संख्या २४६ पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटनपटनको मापदण्ड बनाउन र भएका व्यवस्थाहरु कार्यान्वयन पनि गर्न नसक्दा स्थानीय तहहरु प्रमख प्रशासकीय अधिकृतविहीन बन्न पुगेका हुन् । देशभरका ७५३ …