सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत

सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत

२ चैत, काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् । यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए । उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो । सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको शुक्रबारको प्रतिनिधि सभाको बैठकमा …

Read more

क्रिकेट खेलाडी ममतालाई मासिक तलब

क्रिकेट खेलाडी ममतालाई मासिक तलब

अर्घाखाँचीमा पनि क्रिकेट क्रेज बढ्दो छ। यसमा बालबालिकाको सहभागिता पनि उल्लेख्य बढेको छ। ‘मोटरबाटो, खेतका गहरा, चउर र टुँडिखेलमा बालबालिका, तन्नेरी र युवाहरु क्रिकेट खेलिरहेका भेटिन्छन्। पछिल्लो समय अभिभावकले पनि आफ्ना बालबालिकालाई क्रिकेट खेल्न हौसला दिन थालेका छन्। राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्दै जाँदा क्रिकेट …

Read more

सीआईबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

सीआईबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्य २ चैत, काठमाडौं । सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको हो । उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव …

Read more

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रूसमा आजबाट राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ। तीन दिनसम्म मतदाताले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्। बीबीसीका अनुसार बलियो विपक्षी अभावका कारण औपचारिकता पूरा गर्न मात्रै राष्ट्रपति निर्वाचन हुन लागेको छ। यसपटकको निर्वाचनबाट पनि भ्लादिमिर पुटिन नै राष्ट्रपतिमा निर्वाचित हुने तय छ। उनी योसँगै पाँचौ पटक रुसको राष्ट्रपतिमा …

Read more

दोहोरो दबाबमा जम्मकट्टेल– सरकार टिकाउने, माओवादीका मन्त्री फेर्ने

दोहोरो दबाबमा जम्मकट्टेल– सरकार टिकाउने, माओवादीका मन्त्री फेर्ने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल २ चैत, हेटौंडा । सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सरकार टिकाइराख्ने र आफ्नै पार्टीका सांसदहरुको चित्त बुझाउनुपर्ने दोहोरो दबाबमा परेका छन् । माओवादी केन्द्रका सांसदहरुले मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठाएपछि मुख्यमन्त्री जम्मकट्टेल दोहोरो दबाबमा परेका हुन् । प्रदेशमा माओवादीका २१ …

Read more

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ। बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन्। तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन्। जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ। …

Read more

८ भिन्नता, व्यायाम गर्ने र नगर्ने शरीरमा के हुन्छ ?

८ भिन्नता, व्यायाम गर्ने र नगर्ने शरीरमा के हुन्छ ?

शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा १५० मिनेट शारीरिक गतिविधि गर्न जरुरी हुने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् । व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउँछ भने व्यायाम नगर्ने व्यक्तिलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ । मुटुको स्वास्थ्यमा सुधार नियमित रूपमा व्यायाम गर्ने व्यक्तिको शरीरको हरेक अंगको गतिविधि राम्रो …

Read more

अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन: गृहमन्त्री

अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन: गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। आज साँझ गृह मन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए। ‘गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी …

Read more

प्रचण्डलाई गलत भन्नेहरू कति सही छन् ?

प्रचण्डलाई गलत भन्नेहरू कति सही छन् ?

तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तनसँगै बुधबार विश्वासको मत लिए । १० पुस २०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले १५ महिना अवधिमा तीन पटक विश्वासको मत लिइसके । योसँगै उनीमाथि फरक–फरक समयमा धोका दिएको र विश्वासघात गरेको आरोप लगाउन अब उनले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र बाहेक अरु दल …

Read more

लघुवित्तका ऋणीहरूसँग वार्ता सकारात्मक, शुक्रवार सम्झौताको तयारी

लघुवित्तका ऋणीहरूसँग वार्ता सकारात्मक, शुक्रवार सम्झौताको तयारी

१ चैत, काठमाडौं । अर्थ मन्त्रालय र लघुवित्तका ऋणीहरुबीचको वार्ता सकारात्मक बनेको छ । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ताटोली र लघुवित्त ऋणीका प्रतिनिधहरुबीच बिहीवार राती अबेरसम्म बसेको वार्ता सकारात्मक बनेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बिहीवार निर्धारित समयभन्दा ढिला गरी शुरु भएको वार्तालाई निष्कर्षमा पुर्‍याएर सम्झौता गर्न …

Read more