अमेरिका उडे अर्थसचिव, खुशी छैनन् अर्थमन्त्री

अमेरिका उडे अर्थसचिव, खुशी छैनन् अर्थमन्त्री

२ चैत, काठमाडौं । अर्थ मन्त्रालयमा वर्षमान पुन आएको एक हप्तापछि नै अर्थसचिव कृष्णहरि पुष्कर १० दिने भ्रमणका लागि बिहीबार राति अमेरिकातर्फ गएका छन् । स्रोतका अनुसार मन्त्रालय आएदेखि नै अर्थमन्त्री पुनले पुष्करलाई तुरुन्तै कुनै भ्रमणमा ननिस्किन भनेका थिए । तर, मन्त्रालयका महाशाखा र निकायको मन्त्रीसँग विस्तृत ब्रिफिङ र छलफलहरु …

Read more

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो। इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पछि निगमले शुक्रबार मूल्य समायोजन गरेको हो। मूल्य घटे पछि काठमाडौंमा पेट्रोल लिटरको १ सय ७१ रुपैयाँ, डिजेल र मट्टितेलको …

Read more

कोशी प्रदेश सरकार नछाडे हटाउने एमालेको चेतावनी

कोशी प्रदेश सरकार नछाडे हटाउने एमालेको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने एमालेले चेतावनी दिएको छ। नेकपा एमाले संसदीय दलले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीले  सरकारबाट राजीनामा दिन आलटाल गरे आवश्यक कदम चालेर हटाउने चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण …

Read more

संसदमा गृहमन्त्रीविरुद्ध खनियो कांग्रेस

संसदमा गृहमन्त्रीविरुद्ध खनियो कांग्रेस

२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । विगतका दुईवटा बैठकमा लामिछानेमाथि प्रश्न उठाएएर प्रधानमन्त्रीसँग जवाफ मागेको कांग्रेसले शुक्रबार भने राजीनामा नै मागेर प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएन । २१ फागुनमा एमाले–माओवादी, राष्ट्रिय …

Read more

लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन

लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन

लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरिएकाे छन्। अर्थमन्त्री वर्षमान पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्।  समितिमा राष्ट्रबैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तिय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन्। यस्तै कार्यदलमा लघुवित्तिविरोधी संघर्ष …

Read more

आफ्नै प्रेमीले नर्सको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

आफ्नै प्रेमीले नर्सको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या उनकै प्रेमीले गरेको प्रहरीले आशंका गरेको छ। सिराहाको फुल्काहकट्टी घर भई विराटनगर–४ बुढाथोकी मार्गमा धीरेन्द्र गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीय चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमीले नै हत्या गरेर शौचालयभित्र शव …

Read more

काँग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा छ: गृहमन्त्री लामिछाने

काँग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा छ: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा रहेको बताएका छन्। शुक्रवार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै काँग्रेसले सदन अवरुद्ध पारेपछि उनले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनसाथ सदनमा दिने बताएका हुन्। संसद भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले …

Read more

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन्। पुनलाई शुक्रबार प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। दीपेशको नाम सुन तस्करी प्रकरणसंगै सहकारी ठगीमा पनि जोडिएको छ। पुन र ६० किलो सुन प्रकरणमा समातिएका होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य देखिएपछि उनीमाथि छानबिन …

Read more

तेस्रो मुलुकका पर्यटकले नेपालमा क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने

तेस्रो मुलुकका पर्यटकले नेपालमा क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने

फाइल तस्वीर २ फागुन, काठमाडौं । भारत बाहेक तेस्रो मुलुकबाट आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंक  विदेशी विनियम व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको …

Read more

माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ। शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रुप दिएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, वृहंगम रुपमा समृद्ध बनाइ अन्तिम …

Read more