इन्स्टाग्राममा तस्वीर कसरी क्रप गर्ने ?

इन्स्टाग्राममा तस्वीर कसरी क्रप गर्ने ?

फोटो शेयरिङ एप इन्स्टामा आफ्नो गज्जबको तस्वीर राखेर सबैको ध्यान तान्ने रहर कसलाई पो हुँदैन र ? खिचिएको आफ्नो उत्कृष्ट तस्वीरलाई इन्स्टाग्राममा पोस्ट गर्ने बेलामा समेत थप केही मिहिनेत गरियो भने त्यो गज्जबको हुन्छ । फोटोलाई क्रप गर्नाले यसको कम्पोजिसनलाई बढावा दिने र केन्द्रविन्दुतर्फ मानिसको ध्यान आकर्षित गर्दछ । इन्स्टाग्राम …

Read more

भाेलि नेपालको पर्यटकीय राजधानी पोखरा घोषणा गरिँदै

भाेलि नेपालको पर्यटकीय राजधानी पोखरा घोषणा गरिँदै

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्। नगर प्रमुखका अनुसार भाेलि पोखरालाई पर्यटकीय राजधानी घोषणा गिरने छ। पर्यटकीय राजधानीकाे घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ। …

Read more

विश्वमा नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् : प्रधानमन्त्री

विश्वमा नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् : प्रधानमन्त्री

३ चैत, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् । शनिबार बिहान काठमाडौंमा आयोजित ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म” नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये …

Read more

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुगेका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका-१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्। राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) …

Read more

बाबुरामको पार्टी फुट्यो, महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने

बाबुरामको पार्टी फुट्यो, महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने

पार्टी एकता गर्ने सहमति पछि माओवादी नेता र बाबुरामबाट छुट्टिएका नेसपाका नेताहरू । ३ चैत, काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिए डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो । …

Read more

सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाउँदै

सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाउँदै

३ चैत, काठमाडौं । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने भएको छ । कार्यदल न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर प्रधानमन्त्रीलाई बुझाउन लागेको हो । बिहान साढे ९ कार्यक्रम बुझाइने कार्यदलले जनाएको छ । कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट …

Read more

कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको फाइनल आज

कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको फाइनल आज

कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश आज भिड्ँदै छन्। विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई हरायो भने कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै उपाधिका लागि दाबी प्रस्तुत गरेका हुन्। आर्मी लगातार पाँचौं खेल जित्दै फाइनलमा पुगेको हो। …

Read more

मौसम आंशिक बदली, एक/दुई ठाउँमा हिमपात हुने

मौसम आंशिक बदली, एक/दुई ठाउँमा हिमपात हुने

३ फागुन, काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ । अन्य भू-भागमा सफा रहेको छ। आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भू-भागमा हिमपातको …

Read more

अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित

अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित

२ चैत, काठमाडौं । अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बहराइनविरुद्धको खेलअघि नेपालले मलेसियामा खेलेको अभ्यास खेलमा ५-१ ले पराजित भएको हो । खेल कूल १४० मिनेट खेलाइएको थियो भने ३५-३५ मिनेटको चार हाफमा खेलाइएको फुटबल एसोसिएसन अफ मलेसियाले …

Read more

हत्यापछि तारेभीरमा शव गाडेको आशंकामा एक युवक पक्राउ

हत्यापछि तारेभीरमा शव गाडेको आशंकामा एक युवक पक्राउ

२ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरमा १९ वर्षीया किशोरीको हत्यापछि शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय रुपेन्द्र लामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनको शव २५ फागुनमा शिवपुरी राष्ट्रिय निकुञ्जको …

Read more