एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडियाको साथ
एनएनआइपिए स्पोर्ट्स अवार्डले आगामी तीन वर्षका लागि केडिया ग्रुपको साथ पाएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुँदै आएको अवार्डमा केडिया ग्रुप प्रायोजकका रूपमा भित्रिएको हो। यस पटक १८औं संस्करणको अवार्ड आगामी चैत १२ गते ललितपुरमा हुँदै छ। बिहीबार कार्यक्रमका बीच केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल केडिया र …