तिर्खाउँछन् विद्यार्थी, तिर्खा मेट्ने खोला सुख्खा !

तिर्खाउँछन् विद्यार्थी, तिर्खा मेट्ने खोला सुख्खा !

गत वर्षको चैत अन्तिम साता खोलाको पानी सुक्यो। खोला सुख्खा बनेपछि विद्यार्थीहरुलाई पानी खुवाउनै सकस भयो। अनि नेपाल भारत सीमा क्षेत्र गढवा गाउँपालिका, कोइलावासमा रहेको महेन्द्र आधारभूत विद्यालय बन्द गर्नु पर्‍यो। पानीको अभाव भएपछि एक हप्ता सम्म विद्यालय नै बन्द गर्नुपरेको भन्दै विद्यालयका प्रधानाध्यापक रामलाल वलीले भने ‘खोलामा पानी सुकेपछि …

Read more