गीत सार्वजनिक गर्दै हरिवंशले भने- काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बन्यो
काठमाडौं । सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका अभिनेता तथा गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् । आचार्यकै शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारीको समेत स्वर छ । गम्भिर विष्टले …