दोहोरो दबाबमा जम्मकट्टेल– सरकार टिकाउने, माओवादीका मन्त्री फेर्ने

दोहोरो दबाबमा जम्मकट्टेल– सरकार टिकाउने, माओवादीका मन्त्री फेर्ने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल २ चैत, हेटौंडा । सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सरकार टिकाइराख्ने र आफ्नै पार्टीका सांसदहरुको चित्त बुझाउनुपर्ने दोहोरो दबाबमा परेका छन् । माओवादी केन्द्रका सांसदहरुले मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठाएपछि मुख्यमन्त्री जम्मकट्टेल दोहोरो दबाबमा परेका हुन् । प्रदेशमा माओवादीका २१ …

Read more

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ। बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन्। तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन्। जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ। …

Read more

८ भिन्नता, व्यायाम गर्ने र नगर्ने शरीरमा के हुन्छ ?

८ भिन्नता, व्यायाम गर्ने र नगर्ने शरीरमा के हुन्छ ?

शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा १५० मिनेट शारीरिक गतिविधि गर्न जरुरी हुने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् । व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउँछ भने व्यायाम नगर्ने व्यक्तिलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ । मुटुको स्वास्थ्यमा सुधार नियमित रूपमा व्यायाम गर्ने व्यक्तिको शरीरको हरेक अंगको गतिविधि राम्रो …

Read more

अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन: गृहमन्त्री

अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन: गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। आज साँझ गृह मन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए। ‘गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी …

Read more

प्रचण्डलाई गलत भन्नेहरू कति सही छन् ?

प्रचण्डलाई गलत भन्नेहरू कति सही छन् ?

तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तनसँगै बुधबार विश्वासको मत लिए । १० पुस २०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले १५ महिना अवधिमा तीन पटक विश्वासको मत लिइसके । योसँगै उनीमाथि फरक–फरक समयमा धोका दिएको र विश्वासघात गरेको आरोप लगाउन अब उनले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र बाहेक अरु दल …

Read more

लघुवित्तका ऋणीहरूसँग वार्ता सकारात्मक, शुक्रवार सम्झौताको तयारी

लघुवित्तका ऋणीहरूसँग वार्ता सकारात्मक, शुक्रवार सम्झौताको तयारी

१ चैत, काठमाडौं । अर्थ मन्त्रालय र लघुवित्तका ऋणीहरुबीचको वार्ता सकारात्मक बनेको छ । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ताटोली र लघुवित्त ऋणीका प्रतिनिधहरुबीच बिहीवार राती अबेरसम्म बसेको वार्ता सकारात्मक बनेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बिहीवार निर्धारित समयभन्दा ढिला गरी शुरु भएको वार्तालाई निष्कर्षमा पुर्‍याएर सम्झौता गर्न …

Read more

एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडियाको साथ

एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडियाको साथ

एनएनआइपिए स्पोर्ट्स अवार्डले आगामी तीन वर्षका लागि केडिया ग्रुपको साथ पाएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुँदै आएको अवार्डमा केडिया ग्रुप प्रायोजकका रूपमा भित्रिएको हो। यस पटक १८औं संस्करणको अवार्ड आगामी चैत १२ गते ललितपुरमा हुँदै छ। बिहीबार कार्यक्रमका बीच केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल केडिया र …

Read more

प्रधानमन्त्री भेटेपछि रवि : ‘सीआईबीको छानबिनमा गम्भीर त्रुटि छ, सुन तस्करीको पुनः छानबिन गराउँछु’

प्रधानमन्त्री भेटेपछि रवि : ‘सीआईबीको छानबिनमा गम्भीर त्रुटि छ, सुन तस्करीको पुनः छानबिन गराउँछु’

१ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीको छानबिनका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालेका छन् । उनले सुन तस्करी प्रकरण फेरि छानबिन गराउने बताएका छन् । ‘अनुसन्धानका क्रममा गम्भीर त्रुटि भएको रिपोर्ट पढ्दा छर्लंग हुन्छ, गहिरो ढंगले अनुसन्धान गर्नुपर्नेलाई सहजै …

Read more

हिमालयन चेस एकेडेमी सुरु

हिमालयन चेस एकेडेमी सुरु

खेलाडी उत्पादनमा प्रोत्साहन गर्ने लक्ष्यसहित हिमालयन चेस एकेडेमीको सुरुआत भएको छ। २०६५ सालमा आयोजना भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा महिलातर्फ पहिलोपल्ट च्याम्पियन मोनालिसा खम्बूले हिमालयन चेस एकेडेमी स्थापना गरेकी हुन्। बिहीबार एक समारोहबीच काठमाडौंको थापाथलीमा एकेडेमीको उद्घाटन भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिसा र राष्ट्रिय बुद्धिचाल …

Read more

गीत सार्वजनिक गर्दै हरिवंशले भने- काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बन्यो

गीत सार्वजनिक गर्दै हरिवंशले भने- काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बन्यो

काठमाडौं । सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका अभिनेता तथा गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् । आचार्यकै शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारीको समेत स्वर छ । गम्भिर विष्टले …

Read more