आफ्नै प्रेमीले नर्सको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

आफ्नै प्रेमीले नर्सको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या उनकै प्रेमीले गरेको प्रहरीले आशंका गरेको छ। सिराहाको फुल्काहकट्टी घर भई विराटनगर–४ बुढाथोकी मार्गमा धीरेन्द्र गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीय चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमीले नै हत्या गरेर शौचालयभित्र शव …

Read more

काँग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा छ: गृहमन्त्री लामिछाने

काँग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा छ: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा रहेको बताएका छन्। शुक्रवार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै काँग्रेसले सदन अवरुद्ध पारेपछि उनले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनसाथ सदनमा दिने बताएका हुन्। संसद भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले …

Read more

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन्। पुनलाई शुक्रबार प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। दीपेशको नाम सुन तस्करी प्रकरणसंगै सहकारी ठगीमा पनि जोडिएको छ। पुन र ६० किलो सुन प्रकरणमा समातिएका होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य देखिएपछि उनीमाथि छानबिन …

Read more

तेस्रो मुलुकका पर्यटकले नेपालमा क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने

तेस्रो मुलुकका पर्यटकले नेपालमा क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने

फाइल तस्वीर २ फागुन, काठमाडौं । भारत बाहेक तेस्रो मुलुकबाट आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंक  विदेशी विनियम व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको …

Read more

माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ। शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रुप दिएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, वृहंगम रुपमा समृद्ध बनाइ अन्तिम …

Read more

सुरक्षित कारोबार सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

सुरक्षित कारोबार सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

२ चैत, काठमाडौं । सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक २०८० राष्ट्रिय सभामा पेस भएको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पेस गरेका हुन् । यो विधेयक तत्कालीन अर्थमन्त्री डा.प्रकाश शरण महतले ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । Source link

सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्यमन्त्री यादवको आग्रह

सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्यमन्त्री यादवको आग्रह

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सम्पुर्णमा आग्रह गरेको छ।आज एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन आग्रह गरेको हो। उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण …

Read more

सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत

सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत

२ चैत, काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् । यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए । उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो । सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको शुक्रबारको प्रतिनिधि सभाको बैठकमा …

Read more

क्रिकेट खेलाडी ममतालाई मासिक तलब

क्रिकेट खेलाडी ममतालाई मासिक तलब

अर्घाखाँचीमा पनि क्रिकेट क्रेज बढ्दो छ। यसमा बालबालिकाको सहभागिता पनि उल्लेख्य बढेको छ। ‘मोटरबाटो, खेतका गहरा, चउर र टुँडिखेलमा बालबालिका, तन्नेरी र युवाहरु क्रिकेट खेलिरहेका भेटिन्छन्। पछिल्लो समय अभिभावकले पनि आफ्ना बालबालिकालाई क्रिकेट खेल्न हौसला दिन थालेका छन्। राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्दै जाँदा क्रिकेट …

Read more

सीआईबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

सीआईबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्य २ चैत, काठमाडौं । सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको हो । उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव …

Read more