भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ: अध्यक्ष नेपाल

भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन्। आज पार्टीको काभ्रेपलान्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा बेथितिसँग मिलेर जान सबै राजनीतिक दललाई आग्रह गरेका हुन्। ‘आज प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष  नेतासँगको छलफलमा …

Read more

मोरङको रङ्गेलीमा आगलागी: २० घर जले

मोरङको रङ्गेलीमा आगलागी: २० घर जले

मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी भएको छ। आगलागीबाट उक्त टोलका २० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शनिबार दिउँसो अढाई बजेतिर आगलागी हुँदा सन्थाल समुदायका २३ परिवारका २० वटा घर जलेर नष्ट भएको हो। बाक्ला घर भएका कारण धेरै वटा घर जलेर क्षति …

Read more

३ महिनादेखि मनी ट्रान्सफरको निगरानी, भारतबाट हतियारसहित आएर लुटपाट

३ महिनादेखि मनी ट्रान्सफरको निगरानी, भारतबाट हतियारसहित आएर लुटपाट

३ चैत, रौतहट । रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिव मनी ट्रान्सफरमा सञ्चालकलाई गोली हानेर रकम लुट्नेहरु शनिबार पक्राउ परे । पक्राउ परेका तीनैजना नेपालको सीमावर्ती क्षेत्रका भारतीय नागरिक हुन् र उनीहरु हतियारसहित मोटरसाइकल चढेर नेपाल आएको पाइएको प्रहरीले जनाएको छ । १९ बर्षका मुनिष भन्ने मुनिफकुमार यादव, १८ बर्षका राधा …

Read more

नियम कानुन पालना गर्ने व्यवसायी त्रसित हुनुपर्दैन : प्रचण्ड

नियम कानुन पालना गर्ने व्यवसायी त्रसित हुनुपर्दैन : प्रचण्ड

३ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् । पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताएका हुन् । नयाँ सत्ता समीकरण बनेपछि आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम …

Read more

राज्य चरित्रको पुनर्संरचना हुन अझै बाँकी: राष्ट्रपति

राज्य चरित्रको पुनर्संरचना हुन अझै बाँकी: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक रुपमा पुनर्संरचना भएपनि राज्यको चरित्रको पुनर्संरचना हुन बाँकी रहेको बताएका छन्। शनिबार महोत्तरीको मटिहानीमा शहीद केशव कोइरालाको प्रतिमा अनावरण पश्चात् मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। ‘हामीले प्रशासनिक रुपमा राज्यको पुनर्संरचना गर्‍यौँ तल्लो भन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा …

Read more

बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य छैन: अर्थमन्त्री पुन

बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य छैन: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘बैंकहरुको ऋण लिने, कालोसूचीमा पर्ने र तिर्दिन भन्ने प्रवृत्ति आपराधिक प्रवृत्ति हो।’ उनले व्यवस्थामाथि प्रश्न उठाउने, व्यवस्था नै मन परेन भनेर व्यवस्थाका सानातिना कमजोरी, राजनीतिक प्रणालीका सानातिना कमजोरी …

Read more

इन्स्टाग्राममा तस्वीर कसरी क्रप गर्ने ?

इन्स्टाग्राममा तस्वीर कसरी क्रप गर्ने ?

फोटो शेयरिङ एप इन्स्टामा आफ्नो गज्जबको तस्वीर राखेर सबैको ध्यान तान्ने रहर कसलाई पो हुँदैन र ? खिचिएको आफ्नो उत्कृष्ट तस्वीरलाई इन्स्टाग्राममा पोस्ट गर्ने बेलामा समेत थप केही मिहिनेत गरियो भने त्यो गज्जबको हुन्छ । फोटोलाई क्रप गर्नाले यसको कम्पोजिसनलाई बढावा दिने र केन्द्रविन्दुतर्फ मानिसको ध्यान आकर्षित गर्दछ । इन्स्टाग्राम …

Read more

भाेलि नेपालको पर्यटकीय राजधानी पोखरा घोषणा गरिँदै

भाेलि नेपालको पर्यटकीय राजधानी पोखरा घोषणा गरिँदै

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्। नगर प्रमुखका अनुसार भाेलि पोखरालाई पर्यटकीय राजधानी घोषणा गिरने छ। पर्यटकीय राजधानीकाे घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ। …

Read more

विश्वमा नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् : प्रधानमन्त्री

विश्वमा नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् : प्रधानमन्त्री

३ चैत, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् । शनिबार बिहान काठमाडौंमा आयोजित ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म” नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये …

Read more

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुगेका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका-१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्। राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) …

Read more