हामीले दिनहुँ खाइरहेका छौं ‘अल्ट्रा प्रोसेस्ड फुड’, यो किन अति हानिकारक छ ?

हामीले दिनहुँ खाइरहेका छौं ‘अल्ट्रा प्रोसेस्ड फुड’, यो किन अति हानिकारक छ ?

चाहे लामो यात्रामा निस्किंदा वा कतै घुमफिर गर्दा भोक मेटाउन हामी के खान्छौं ? दालभात टन्न खाएपनि मुखको स्वाद फेर्न हामी के खान्छौं ? साथीभाइसँग हिंड्दा, पारिवारिक भोज जाँदा हामी के खान्छौं ? आम जवाफ हो– चिप्स, कुरकुरे, बिस्कुट, चिसो पेय आदि । बेलामौकामा मात्र होइन, नियमितजसो मुखको तलतल मेट्न …

Read more

वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। वडा अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता दायर गरिएको हो। आरोपितले ११ लाख ९६ हजार ६ सय ९५ बराबरको …

Read more

पर्यटकीय राजधानी घोषणाले पोखराको ब्रान्डिङ हुनेछ: प्रचण्ड

पर्यटकीय राजधानी घोषणाले पोखराको ब्रान्डिङ हुनेछ: प्रचण्ड

४ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन् । आइतबार पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्द्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताएका हुन् । पोखरा नेपालका …

Read more

पर्यटकीय राजधानी घोषणाले पोखराको ‘ब्राण्डिङ’ हुनेछः प्रधानमन्त्री

पर्यटकीय राजधानी घोषणाले पोखराको ‘ब्राण्डिङ’ हुनेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पाउनु ऐतिहासिक अवसर रहेको बताएका छन्। मुलुकको पहिलो पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा आफूलाई हर्ष लागेको उनले बताए। आइतबार पोखराको फेवाताल किनारमा आयोजित कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री दाहालले यो घोषणाले पोखरालाई मात्र नभई सिंगो गण्डकी प्रदेशसँगै नेपालकै पर्यटन प्रवर्द्धन …

Read more

सिन्धुलीमा रुख ढाल्ने क्रममा एक जनाको मृत्यु

सिन्धुलीमा रुख ढाल्ने क्रममा एक जनाको मृत्यु

४ चैत, काठमाडौं । सिन्धुलीमा रुख ढाल्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका-५ सिलामेका ३२ वर्षीय लोकनारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठको आज बिहान कमलामाई-१ तिनतले पाखास्थित घागरठाकुर सामुदायिक वनमा वनको ठेक्का लागेको चिलाउनेको रुख काट्ने क्रममा हाँगाले लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले …

Read more

प्रतिनिधि सभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

प्रतिनिधि सभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ। आईतवार बसेको प्रतिनिधि सभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो। बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ। सभामुख देवराज घिमिरेले भने,‘जनता समाजवादी पार्टी नेपालबाट विक्रम …

Read more

बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा सीआईबीले विनोद चौधरीको पनि बयान लिने

बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा सीआईबीले विनोद चौधरीको पनि बयान लिने

४ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा गृहमन्त्री लामिछानेले यो प्रकरणमा जोडिएका …

Read more

वृद्धको शव भेटियाे

वृद्धको शव भेटियाे

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढकेरीबाट पूर्वतिर आइतबार बिहान एकजना वृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन्। उनको पहिचान हुन् नसकेको ट्राफिक प्रहरीले जनाएको छ। उनको शवलाई पोस्टमाटमका लागि भेरी अस्पताल पु¥याइएको छ। उनको मृत्यु वन्यजन्तुको आक्रमण वा गाडीको ठक्करबाट भयो भन्ने यकिन हुन सकेको छैन। ट्राफिकले वन्यजन्तुले आक्रमण गरेको …

Read more

भानु माविको शिक्षकको विज्ञापनमा ‘बदनियत’को शंका, नियुक्ति प्रक्रिया रोक्न महानगरको निर्देशन

भानु माविको शिक्षकको विज्ञापनमा ‘बदनियत’को शंका, नियुक्ति प्रक्रिया रोक्न महानगरको निर्देशन

४ चैत, चितवन । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माविमा राहत करार शिक्षक नियुक्तीको विज्ञापनमा बदनियतको शंका गरिएको छ । सोही शंका बमोजिम भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले विद्यालयलाई सो विज्ञापनबाट शिक्षक नियुक्ति प्रक्रिया रोक्न निर्देशन दिएको छ । विद्यालयले गत फागुन १४ गते १५ दिनको म्याद राखेर प्राथमिक तह तृतीय …

Read more

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार

एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका– ३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो। देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन। भौतिक पूर्वाधार निर्माण भएका थिएनन्। पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ। धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ। …

Read more