मधेस प्रदेश सरकारमा एमालेको इन्ट्री, सरोज यादव मन्त्री बन्दै
मधेश प्रदेश सरकारमा नेकपा एमाले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछ। कांग्रेसका मन्त्रीहरूलाई आजै बर्खास्त गरी भौतिक पूर्वाधार विकास मन्त्रीमा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गर्ने तयारी गरिएकाे स्रोतले बतायो। आजै यादवकाे शपथ ग्रहणको कार्यक्रम राखिएको जसपाका एक नेताले नागरिक न्युजलाई जानकारी दिए। उनका अनुसार मधेश सरकारका कांग्रेसका …