जुम्ला रारा अल्ट्रा म्याराथन वैशाख १ मा

जुम्ला रारा अल्ट्रा म्याराथन वैशाख १ मा

५ चैत, काठमाडौं । कर्णाली स्पोर्ट्स क्लबको आयोजनामा हुने जुम्ला रारा अल्ट्रा म्याराथन आगामी वैशाख १ गते हुने भएको छ । सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै अल्ट्रा म्याराथनको मिति सार्वजनिक गर्दै तयारी तिव्र भएको जनाएको हो । विगत पाँच वर्षदेखि हरेक वर्षमा आयोजना हुँदै आएको रारा अल्ट्रा म्याराथनको यो पाँचौ …

Read more

पोखराको काहुँमा भीषण आगलागी

पोखराको काहुँमा भीषण आगलागी

पोखराको काहुँडाडाँमा सोमबार बेलुकी भीषण आगलागी भएको छ। बेलुकी ७ बजेदेखि सुरु भएको आगलागी राती अबेरसम्म नियन्त्रणमा आएको छैन। पोखरा महानगरपालिका–११ काहुँको जंगलमा आगो लागेको हो। आगलागी नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले बताए। ‘आगो नियन्त्रण गर्न सहज छैन। बस्तीमा …

Read more

बागलुङ बस दुर्घटना: मृतकको सङ्ख्या ८ पुग्यो

बागलुङ बस दुर्घटना: मृतकको सङ्ख्या ८ पुग्यो

बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृतकको संख्या ८ पुगेकाे छ। मृत्यु हुनेमा चारजना पुरुष र चार महिला रहेका छन्। उनीहरुकाे सनाखत भने हुन सकेको छैन। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको शव सङ्कलन कार्य भइरहेको छ। घाइतेहरू मध्य २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य …

Read more

सत्तासँग हारे मुख्यमन्त्री पाण्डे, मनाङेले जिते

सत्तासँग हारे मुख्यमन्त्री पाण्डे, मनाङेले जिते

५ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे एकीकृत समाजवादी छाडेको भोलिपल्ट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । १४ वैशाखमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री पाण्डेले लामो समय मनाङेलाई मन्त्री बनाउनुपर्ने दबाब …

Read more

सुन जाँचबुझ आयोगका अध्यक्ष : साढे ५ महिना दबाब भोगें, अब प्रतिवेदन कार्यान्वयनमा गयो

सुन जाँचबुझ आयोगका अध्यक्ष : साढे ५ महिना दबाब भोगें, अब प्रतिवेदन कार्यान्वयनमा गयो

५ चैत, काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको चार दिनपछि सोमबार मात्रै माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार कपिलवस्तुबाट रोल्पा जाँदै गर्दा प्रहरीले महरालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका महरालाई काठमाडौं ल्याएर चार दिन म्याद समेत थप गरेर …

Read more

गृहमन्त्रीलाई तुरुन्त हटाउन राष्ट्रिय जनमोर्चाको माग

गृहमन्त्रीलाई तुरुन्त हटाउन राष्ट्रिय जनमोर्चाको माग

५ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त पदबाट हटाउन माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गरी लामिछाने गृहमन्त्री रहिरहँदा उनीसमेत आरोपित सहकारी ठगीको मुद्दा प्रभावित हुन सक्ने भन्दै तुरुन्त हटाउन माग गरेका हुन् । सूर्यदर्शन सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको …

Read more

नेसपाले माघमा महाधिवेशन गर्ने

नेसपाले माघमा महाधिवेशन गर्ने

नेपाल समाजवादी पार्टी (नेसपा) को डा.बाबुराम भट्टराई पक्षले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णप्रसाद शर्माले बताए। उनका अनुसार महाधिवेशनको मिति र स्थान बुधबार बस्ने पार्टीको सचिवालयले निर्णय गर्ने छ। माघसम्म प्रदेश, जिल्ला तथा पालिका अधिवेशन गरी सक्ने …

Read more

राष्ट्रिय महिला लिग छनोट दुई साता पछि सर्‍यो

राष्ट्रिय महिला लिग छनोट दुई साता पछि सर्‍यो

५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने राष्ट्रिय महिला लिगको पहिलो चरण दुई साता पछि सरेको छ । महिला लिगको छनोटको आधारमा रहेको प्रतियोगिता यसअघि २३ चैतबाट सुरु गर्ने तय थियो । अब प्रतियोगिता दुई सातापछि अर्थात २०८१ साल बैशाख ७ गतेदेखि सुरु हुने भएको …

Read more

सुन प्रकरणमा कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

सुन प्रकरणमा कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।  सुन जाँचबुझ आयोगले उनलाई मुद्दा नै चलाउन सिफारिस गरेसँगै महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार लुम्बिनी प्रदेशबाट …

Read more

पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने तयारी भइरहेको छ : गभर्नर

पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने तयारी भइरहेको छ : गभर्नर

फाइल तस्वीर ५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहको पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने प्रयास भइरहेको बताएका छन् । सोमबार ‘ग्लोबल मनी विक–२०२४’ उद्घाटन गर्दै स्कुल तहदेखि नै वित्तीय शिक्षामार्फत बचत र लगानीको बानी विकास गर्ने वित्तीय शिक्षा अनिवार्य गर्न लागिएको बताए । उनले …

Read more