दुर्गा प्रसाईंले कसरी पाए देशभर हतियार लिएर हिँड्ने लाइसेन्स ?
६ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई निजी सुरक्षागार्डं सोमबार हतियारसहित सर्वोच्च अदालत छिर्ने क्रममा पक्राउ परे । आफूसँग सम्बन्धित एक मुद्दाको सुनुवाइ हुने भएपछि प्रसाईं हतियारसहितका सुरक्षागार्ड लिएर अदालत प्रवेश गर्न खोजेका थिए । तर, हतियार लिएर जान नमिल्ने भन्दै अदालत गेटमै प्रसाईं र उनका सुरक्षागार्डलाई ड्यूटीमा …