सत्ता समीकरणमा रास्वपा निर्णायक बन्दा रवि राष्ट्रिय एजेण्डा

सत्ता समीकरणमा रास्वपा निर्णायक बन्दा रवि राष्ट्रिय एजेण्डा

६ चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिरहेको नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले लगातार उठाइरहेको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार जवाफ दिएका थिए । तर …

Read more

सहकारी नियमनमा कडाइ गर्ने, आर्थिक शिथिलता हटाउने

सहकारी नियमनमा कडाइ गर्ने, आर्थिक शिथिलता हटाउने

६ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले सहकारी, लघुवित्त र मिटरब्याजमा देखिएका समस्या समाधान गर्ने उद्घोष गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले मंगलबार न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै सहकारी, लघुवित्त र मिटरब्याजको समस्या समाधान …

Read more

एन्फाबाट खोसियो दशरथ रंगशाला

एन्फाबाट खोसियो दशरथ रंगशाला

अखिल नेपाल फुटबल संघ (एन्फा) को संरक्षणमा रहँदै आएको दशरथ रंगशाला खोसिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेलमैदान आफैंले संरक्षण गर्ने भएको हाे। राखेप मातहत रहेको दशरथ रंगशालाको खेलमैदान विगत लामो समयदेखि एन्फाले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकाले …

Read more

‘इजरायलमा मेनपावर मार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ’

‘इजरायलमा मेनपावर मार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रालयको संलग्नता नरहेको बताएका छन्। उनले इजरायलमा मेनपावर मार्फत् कामदार पठाउने विषयमा छानबिन सुरु भएकाे बताए। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले इजरायलमा ‘जी टु जी’ र ‘लर्न एण्ड अर्न’ कार्यक्रमबाहेक कुनै तरिकाले कामदार पठाउने …

Read more

आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी सरकारकाे राहत

आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी सरकारकाे राहत

कोशी प्रदेश सरकारले आगलागीबाट मृत्यु भएका बालबालिकाको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहत दिएको छ। कोशीका मुख्यमन्त्री केदार कार्कीले भोजपुरको आगलागीमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन्। उनले आगलागीमा ज्यान गुमाएका दुई परिवारलाई घटनास्थल भोजपुर पुगेर मंगलबार १–१ लाख रुपैयाँ राहत हस्तान्तरण गरे। भोजपुरको हतुवागढी-७ पिप्लेमा चैत …

Read more

लागत अनुमानभित्रै एमसीसी सबस्टेसनमा ठेकेदारको प्रस्ताव

लागत अनुमानभित्रै एमसीसी सबस्टेसनमा ठेकेदारको प्रस्ताव

६ चैत, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को लगानीका सबस्टेसन निर्माणका लागि ठेकेदार कम्पनीहरुले गरेको न्यूनतम मूल्य प्रस्ताव प्रारम्भिक लागत अनुमानभित्रै रहेको पाइएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले गत १४ फागुनमा निर्माण कम्पनीहरुको पेस गरेको वित्तीय प्रस्ताव खोलेको थियो । तीन वटा प्रमुख सबस्टेसन परियोजनालाई एमसीएले तीन …

Read more

इलाम–२ उपनिर्वाचन: रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आवेदन दिन सकिने

इलाम–२ उपनिर्वाचन: रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आवेदन दिन सकिने

इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकाे छ। रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि चैत ६ देखि १४ गतेसम्म आवेदन दिन भनिएको छ। त्यसपछि ⁠प्रारम्भिक उम्मेदवारहरूको नामावली चैत १४ गते साँझ ८ बजे प्रकाशन गरिने रास्वपाले जानकारी दिएको छ।  प्रारम्भिक उम्मेदवारी उपर …

Read more

प्रधानमन्त्रीले भनेः सुशासनमा शिथिलता आएकाले गठबन्धन फेर्नुपर्‍यो

प्रधानमन्त्रीले भनेः सुशासनमा शिथिलता आएकाले गठबन्धन फेर्नुपर्‍यो

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको अभियानमा शिथिलता आएकाले समीकरण फेर्नु परेको बताएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनमा रहेर सुशासनको अभियान चलाउन थुप्रै समस्या आएको बताएका हुन् । आफू प्रधानमन्त्री भएपछि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रै काम थाले …

Read more

सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने (पूर्णपाठ)

सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने  (पूर्णपाठ)

सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने घोषणा गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास जनतामा स्थापित गर्ने जानकारी दिए। उनले भने, ‘भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा …

Read more

भन्सारलाई राजस्व संकलनको होइन, उद्योग–व्यापार प्रवर्धनको केन्द्र बनाऊँः वाग्ले

भन्सारलाई राजस्व संकलनको होइन, उद्योग–व्यापार प्रवर्धनको केन्द्र बनाऊँः वाग्ले

६ चैत, काठमाडौं । सांसद् डा. स्वर्णिम वाग्लेले भन्सारलाई राजस्व संकलनको केन्द्र होइन, उद्योग व्यापार प्रवर्धन गर्ने थलो बनाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधिसभामा भन्सार विधेयकका विषयमा धारणा राख्दै उनले यस्तो बताएका हुन् । ‘कस्ता स्वदेशी उद्योगको प्रवर्धन गर्ने र कस्ता विदेशी वस्तुको आयातलाई नियमन र नियन्त्रण गर्ने भन्ने विषय …

Read more