आईसीसीका अध्यक्ष ग्रेगले प्रधानमन्त्री प्रचण्डलाई भेट्दै
७ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आज प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेट्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदम खड्काका अनुसार ग्रेग बार्कले र प्रचण्डबीच दिउँसो साढे दुई बजे भेट हुनेकार्यकम छ । त्यसअघि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग …